अध्यादेश फिर्ता गर्न यसकारण तयार भए प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता गर्ने तयारीमा लागेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमार्फत राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर चौतर्फि आलोचना खेप्नु परेपछि प्रधानमन्त्री ओली सेफ ल्याण्डिका उपायमा जुटेका हन्। प्रधानमन्त्री ओलीले विहिवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, सचिवालयका सदस्यहरु माधव नेपाल र वामदेव गौतमसंग लामो छलफल गरेका थिए ।…