काठमाडौं – विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरस संक्रमण नेपालमा समेत बढिरहेको छ । काठमाडौं, बाग्लुङ, कञ्चनपुर, कैलाली, चितवन, पर्सा, उदयपुर लगायत जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।कोरोनाविरुद्ध लड्न सरकारले गरिरहेका काम आलोचनामा परेका छन् । स्वास्थ्य सामग्रीको आपूर्ति, सडकमा हिँडिरहेका व्यक्तिको व्यवस्थापन र राहत वितरण कार्यमा आलोचना भइरहेको छ । कतिपय सदस्य देखिएका छन्…