सरकारले ल्याउने अध्यादेशबाट तरङ्गित हुन ठाँनिन: गोकुल बाँस्कोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले सरकारले पार्टी विभाजनको प्रावधान खुकुलो बनाउन ल्याएको अध्यादेश सामान्य विषय भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले राजनीतिक बजारमा भाईरल खबर साधारण बिषय भएको प्रतिक्रिया दिएका हुन् । ‘दलहरु कानुनले भन्दाबढी दर्शनमा आधारित सिद्दान्त, बिचार, उदेश्य सहितको संगठनात्मक तथा भाबनात्मक…