काठमाडौँ – प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य डा. डिला संग्रौलाले राज्य व्यवस्था समितिको ‘भर्चुअल’ बैठक तत्काल बोलाउन माग गरेकी छिन् । डा. संग्रौलाले सिङ्गै मुलुक अहिले कोरोना भाइरसको संक्रमण संग जुधी रहेको र संसदको अधिवेशन चालु न रहेकाले सम्बन्धित सरकारी अधिकारीहरुलाई पनि आमन्त्रण गरी ‘मिनी संसद’ पनि भनिने समितिको बैठक तत्काल बोलाउन…