तेस्रो विश्वयुद्धका कमान्डरलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन कांग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । शर्माले प्रधानमन्त्री ओलीलाई ट्वीटमार्फत् आग्रह गर्दै कोरोना संकटका बेला स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने जो भए पनि नियन्त्रणमा लिन आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले लेखेका छन्, ‘स्वास्थ्यकर्मीलाई हतोत्साहित जो गर्दैछन् तिनलाई नियन्त्रणमा…