काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै मनमुटाब नरहेको भन्दै सम्बन्ध राम्रो रहेको स्पष्ट पारेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अन्तर्वार्ताको क्रममा पत्रकार ऋषि धमलाले तपाई र प्रधानमन्त्री केपी…