लकडाउनको सदुपयोग गर्दै काठमाडौंका सडक सिँगार्दै यातायातमन्त्री

काठमाडौं – ‘लकडाउन’ जारी रहेसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएर विभिन्न स्थानका सडक आयोजनालाई निरन्तरता दिइने भएको छ । सडक विभागले सरकारले घोषणा गरेको ‘लकडाउन’को केही दिन पछिबाटै रोकिएका बिभिन्न आयोजनाको निर्माण अघि बढाउने भएको हो । हालमा लागि झण्डै ६० देखि ६५ पुल आयोजना निर्माण अघि बढाउन लागिएको सडक विभागले जनाएको छ । काठमाडौँ उपत्यका…