भक्तपुर – सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न १४ दिनदेखि लगाएको लकडाउनमा देश ठप्प भएपनि भक्तपुरका युवा नेता एवं सङ्घीय सांसद महेश बस्नेत भने दिनहुँ राहत सामग्री वितरणमा व्यस्त छन् । लकडाउनको एकसाता यता सांसद बस्नेत नगरपालिकाका वडावडाका गरिब र मजदुरको टोलबस्ती, सडक पेटी एवं पार्टीमा जीवन गुजार्दै आएका मानवदेखि र सुकुम्बासी…