नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन दूतावासले जारी गर्‍यो एडभाइजरी (सूचनासहित)

काठमाण्डु - जेन जी आन्दोलनपछि नेपालको पछिल्लो अवस्थाप्रति काठमाण्डुस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई सावधानी अपनाउन सुझाव दिँदै एडभाइजरी जारी गरेको छ । जेन जी आन्दोलनपछि बिग्रिएको नेपालको अवस्थामा केही सुधार भए पनि यात्रा गर्दा अझै सावधानी अपनाउन दूतावासले आफ्ना नागरिकलाई सुझाव दिएको छ। काठमाण्डुस्थित भारतीय दूतावासले शुक्रबार आफ्ना नागरिकका लागि एडभाइजरी जारी गर्दै नेपाल यात्रा…