प्रचण्डको दाबी-रातभर आर्मी चिफसँग कुरा गरें, राष्ट्रपति र संविधान जोगाएँ

काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ २४ को जेन जी विद्रोहपछि भएको विषम राजनीतिक परिस्थितिमा आफूले प्रधानसेनापति अशोक सिग्देलसँग लगातार वार्ता र छलफल गरेर देश जोगाएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पार्टीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दाबी गर्दै भने, ‘नेपाल आर्मीको चिफसँग रातभर…