काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सरकारले जेन जी आन्दोलनको क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएकोले घटनाको छानबिन हुनुपर्ने माग गरे । ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाउँदै सरकारले प्रदर्शनकारीलाई…