स्वास्थ्यकर्मी र कामदारलाई चिनियां कम्युनिष्ट पार्टीको ७५ करोड डलर सहयोग

एजेन्सी-   चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समीति र अर्थ मन्त्रालयलले संयुक्त रुपमा कोभिड–१९ बिरुद्धको राष्ट्रिय लडाईका लागि अग्रपंक्तिका रहेका स्वास्थ्यकर्मी र अन्य कामदारलाई सहयोग गर्ने बताएका छन् ।पार्टीको संगठन विभागले अर्थ मन्त्रायलाई ५.२८ अर्ब युआन अर्थात ७५ करोड डलरको सहयोग हस्तान्तरण गरेको छ । अग्रपंक्तिमा खटिएर मृत्यु भएका स्वास्थ्यकर्मीका परिवार यो सहयोग लिनका लागि योग्य हुनेछन्…