न्यूनतम आवागमन खुल्ला गर्ने सरकारको निर्णय

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । डा. युवराज खतिवडाले भारतको कोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर…