इजाजत भए पनि यात्रा अनुमति नभएका हातहतियार घर बाहिर लैजान निषेध

काठमाण्डु- कानुन बमोजिम हतियार इजाजत प्राप्त गरे पनि यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान सरकारले निषेध गरेको छ । सरकारले प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरी निषेध गरेको गरेको हो । यात्रा अनुमति प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने गरी…