यस्ता छन् आर्थिक ऐनले आयकरमा दिएका सात ‘स्कीम’

काठमाण्डु – सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको जनाएको छ । ऐनमा त्यसअघिको सबै आयकर मिनाहाको व्यवस्था गरिएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा…