वियर, सूर्ति र चुरोटमा अन्तः शुल्क दरमा वृद्धि, तरकारी र फलफूलमा मूल्य अभिवृद्धि कर खारेज

काठमाण्डु–सरकारले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरेको घोषणा गरेका हुन् । सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज…