तस्विरमा गणतन्त्र दिवस

काठमाण्डु- गणतन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा मंगलबार विशेष कार्यक्रमको आयोजना गरिएको छ । विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालुसहितको उपस्थिति थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते…