गृहमन्त्री लामिछानेलाई अर्काे धक्का, दरपिट गरिएको मुद्दा दर्ता गर्न सर्वाेच्चको आदेश

काठमाण्डु – सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ‘निर्दाेष’ देखाउने गरी महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । अधिवक्ता अनुपम भट्टराईलाई रिट दर्ता गर्न खोज्दा सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरिदिएकोमा त्यसविरुद्ध इजलासमा जाँदा रिट निवेदन दर्ता हुने आदेश भएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बुधवार…