नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिज टोलीको घोषणा

काठमाण्डु - नेपालविरुद्ध टी–२० सिरिज खेल्ने वेस्ट इन्डिज टोलीको घोषणा भएको छ। अकिल हुसेनको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो। नेपाल र वेस्ट इन्डिजले युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशाल सेप्टेम्बर २७, २९ र ३० मा सिरिज खेल्ने छन्। वेस्ट इन्डिजले आफ्नो प्रमुख खेलाडीलाई यो सिरिजमा विश्राम दिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले भने यसअघि…