काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबार संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । एमालेले आयोजना गरेको विशेष कार्यक्रममा ओलीको सम्बोधनलाई केन्द्रबिन्दु बनाइएको पार्टीले जनाएको छ । अध्यक्ष ओली हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित भाडाको घरमा बसाइँ सरिसकेका छन् । जेनजी प्रदर्शनका…