काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा…