साउनामा दम्पतिको मृत्यु भएपछि सांसदले उठाइन् गम्भीर प्रश्न

काठमाडौं – सांसद बिमला राई पौडेलले राजधानीमा सञ्चालित फिटनेस सेन्टर र साउना बाथ सेन्टरबारे राष्ट्रिय सभामा प्रश्‍न उठाएकी छन् । आइतवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले काठमाडौंकाका फिटनेस सेन्टरहरुको गुणस्तर मापन गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले गत माघ १५ गते ललितपुरको सातदोबाटो विशाल चोकमा फिट एण्ड फाइन एरोविक्स फिटनेस सेन्टरमा साउना…