काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच पार्टी एकता हुने भएको छ । पार्टी एकीकरणका लागि राप्रपा अध्यक्ष कमल थापा, राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीच तीव्र रुपमा छलफल जारी रहेको छ । एकीकरणका लागि उनीहरु अन्तिम निष्कर्षमा पुगेको राप्रपा(संयुक्त) निकट स्रोतले जानकारी दियो । तीन…