ओली–प्रचण्डबीच सहमतिः सभामुखमा अग्नि सापकोटाको नाम सिफारिस !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेद्वारको टुंगो लगाएको छ । आज बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुखको टुंगो लगाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट चलेको छलफलमा दुई अध्यक्षबीच सभामुखको उम्मेद्वारमा पूर्वमाअ‍ोवादी नेता अग्नि सापकोटालाई चुनिएको स्रोतले जानकारी दियो । उद्यपी आधिकारिक रुपमा सभामुखको उम्मेद्वारको…