काठमाडौं – उपसभामुख पदबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाङफेले अग्नी सापकोटाले नभइ आफूले बाजी मारेको प्रतिक्रिया दिएकी छन् । संसदबाट राजीनामाको घोषणा गरेकी डा. तुम्बाहाङफेले एउटै क्षेत्रमा ५ वर्ष बिताउनु नपरेकाले खुसी लागेको बताएकी छन् । ‘मेरो लक्ष्य अर्को पनि छ, यो पनि थियो,’ उनले भनिन्, ‘आजदेखि काम गर्ने ट्रयाक चेन्ज गर्दैछु ।’ सभामुखमा तपाईको…