काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा)ले उपसभामुख माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई राष्ट्रियसभा र सभामुखमा समर्थन गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष राजेन्द्र महतोले सभामुखमा समर्थन गरेका कारण उपसुभामुख आफूहरुले पाउनुपर्ने बताएका छन् । ‘हामीले राष्ट्रियसभा र सभामुखमा नेकपालाई समर्थन गरेका छौँ’, अध्यक्ष महतोले भने, ‘त्यसैले उपसभामुखमा हाम्रो…