शीतलनिवासमा राष्ट्रपतिससँग राजकुमारीको त्यो शिष्टाचार भेट…

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच शिष्टाचार भेट भएको छ । नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिदले मंगलवार शीतलनिवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग भेट गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले राजकुमारीको भ्रमणले नेपाल बेल्जियमबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा राखेको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटका क्रममा राष्ट्रपति भण्डारी र राजकुमारी…