काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कार्यभार सम्हालेको २ महिनापछि आफ्नो मन्त्रालयको हालसम्मको प्रगति र कार्ययोजना सार्वजनिक गरेका छन् । भट्टले गत मंसिर ५ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टले बजार अनुगमन र उपभोक्ता अधिकारका विषयमा नयाँ तरिकाले काम गर्ने बताएका छन् । बजार अनुगमन प्रणालीलाई नयाँ…