पेरिस डाँडा बैठकः राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने माग

काठमाण्डु- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा स्थायी समिति सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग गरेका छन् । मंगलवार पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा स्थायी समिति सदस्यहरूले राष्ट्रियसभा अध्यक्षको पद माओवादीले पाउनु पर्ने माग राखेका हुन् । बैठकपछि पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीलाई दिन पार्टीको तर्फबाट अध्यक्ष…