काठमाडौं – प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केद्रीय सदस्य सूर्य थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याथी समिति सदस्य भीम रावलमाथि फेरि खनिएका छन् । सामाजिक सञ्जाल फेसकुबमार्फत थापाले रावलका दुई कविता सेयर गर्दै एउटाको प्रशंसा र एउटाको आलोचना गरेका हुन् । नेता रावलले २०५६ सालमा लेखेको ‘लिम्पियाधुरा’ र केहीदिनअघि मात्रै लेखेको ‘धुँवाले छोपिँदै दियो’ शीर्षकको…