मुख्यमन्त्री पौडेलद्वारा क्रिसमसको शुभकामना

हेटाैंडा – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कला एवं संस्कृतिक विविधताले समाजलाई बलियो बनाएको बताएका छन् । इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले एकताको जगमा टेकेर समृद्धि उन्मुख पाइलालाई गन्तव्यमा पु¥याउनुपर्ने बताए । “महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख,…