हिउँदे अधिवेशन : २७ विधेयक कारबाही प्रक्रियामा

भीष्मराज ओझा काठमाडौं – विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । सङ्घीय संसदको यस पाँचौँ अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारबाही प्रक्रिया अघि बढाइने सङ्घीय संसद सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारबाहीको प्रक्रियामा…