कमल थापाले राप्रपा (संयुक्त)लाई पार्टी एकीकरणमा बोलाए

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विकास र सहयोग सम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग अनुदान सहायता सम्झौता संसदबाट पारित गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको बैठकले सम्झौतालाई संसदको चालू अधिवेशनमै अघि बढाउन माग गरेको हो । गत उपनिर्वाचनमा पार्टी पराजित हुनुमा कमजोर सांगठनिक संरचना…