काठमाडौं – नेकपा स्थायी समिति सदस्य भीम रावल र देव गुरुङले अमेरिकी सहयोग एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कम्प्याक्टसम्बन्धी विधेयक पारित नगर्न माग गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबारदेखि सुरु भएको नेकपाको स्थायी समिति बैठकमा सोमबार सदस्यद्वय रावल र गुरुङले एमसीसी विधेयक पारित गर्न नहुने बताएका हुन् । अमेरिकाले तत्काल यो विधेयक पारित गर्न अधिकारीहरु…