काठमाडौं – नेपाल कम्युनियष्ट पार्टी (नेकपा) नेता भीम रावलले सरकारले सीमा विवाद समाधान गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भारत र चीनले मिचेका सीमा विवाद समाधानमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । उनले भारत र चीनले मिचेका सीमा सरकारले फिर्ता ल्याउन नसकेकाे आरोप लगाए ।…