माइतीघर मण्डला गृहमन्त्रीका समर्थकहरूको मात्रै होइन, सबैको हो : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्र नभई सबै नागरिकका लागि खुला सार्वजनिक स्थान भएको टिप्पणी गरेका छन् । शनिबार माइतीघर मण्डलामा जेनजी युनाइटेडका सदस्यहरूले प्रदर्शन गर्दा प्रहरीले नियन्त्रणमा लिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबूकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘माइतीघर मण्डला बालेन, सुधन वा गृहमन्त्रीका समर्थकहरूको…