काठमाडौं - नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले कार्यभार सम्हालेसंगै नेपाल एयरलाइन्सको साख माथि उठाउने बताएका छन्। बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले नेपाल एयरलाइन्स, नागरिक उड्डयनको क्षेत्रमा जे जोखिम र चुनौती छन्, त्यसलाई हामी समाधान गर्दै अघि बढ्नेछौं । नेपाल एयरलाइन्सको साख जोगाउँछौं, यसलाई माथि उठाउंने बताएका हुन् । यस्तो…