काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मन्त्रिपरिषद् विस्तार गर्दै उनले तीन मन्त्रीहरूलाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा अर्याल, खनाल र घिसिङलाई पद…