एसिया कप टी-२०मा भारतद्वारा पाकिस्तान ७ विकेटले पराजित

काठमाण्डु - एसिया कप टी–२० क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय २८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा अभिषेक शर्मा र तिलक बर्माले समान ३१ रन बनाए । पाकिस्तानका सैम अयुबले ३ विकेट लिए । त्यसअघि…