काठमाण्डु – जेनजी आन्दोलनका विषयमा भइरहेको विवाद लगायतका विषयमा ‘हामी नेपाली’ नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ । आईतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुधन गुरुङले धारणा राखिरहँदा विवाद भएको हो । मृतकको परिवारसँग बसेर सुधनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरूको उत्तर दिइरहेका थिए ।…