काठमाण्डु - सत्तारुढ नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय महाधिवेशनको मितिबारे अनिर्णीत भएको छ । आज पार्टी कार्यालय आलोनगरमा बसेको सचिवालय बैठकमा मिति सार्नेबारे छलफल भए पनि निर्णय नभएको उपहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले यसअघि माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको थियो । तर, पार्टीको जागरण अभियानको सन्देश, जाजरकोट भूकम्प र…