काठमाण्डु- नेपाल प्रहरीका झण्डै तीन हजार हवल्दारहरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना प्रहरी हवल्दारको सरुवा गरिएको जानकारी दिएको हो।