काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ। आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ…