कमल थापा भन्छन्-बन्दुक बोक्नेहरु मरुभूमिमा पसिना बेच्छन्,बन्दुक बोकाउनेहरु अर्बपति भए

म्याग्दी - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता लाद्ने र नेपालको एकीकरणदेखि प्रजातन्त्रको स्थापना गर्ने राजसंस्थालाई पाखा लगाएर जबर्जस्ती गणतन्त्र कायम गरेको बताएका छन् ।स्वाभिमान यात्राको क्रममा आइतबार म्याग्दीको सदरमुकाम वेनीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष थापाले भने, राष्ट्रघाती नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु, हिन्दु, बौद्ध…