यी हुन् मन्त्रिपरिषद बैठकका २० निर्णयहरु

काठमाडौं – सरकारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक भएको छ । साउन ६ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकका निर्णय बिहिबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । यी हुन् मन्त्रीपरिषद बैठकले गरेका महत्वपूर्ण २० निर्णयहरु – १. युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास…