काठमाडौं – शनिबार शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको आकस्मिक तथा बहिरङ्ग सेवा भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कार्यक्रममा जस्तै रोचक भाषण गरे । देशमा स्वास्थ्य क्षेत्रले फड्को मारेको कुरा मात्रै होइन, आफ्नै स्वास्थ्य अवस्थाको बारेमा पनि बताए । पुराना र रोचक कुरा सम्झाएर बेलाबेला हँसाए । प्रधानमन्त्री ओलीले व्यक्त गरेका मन्तव्यको…