सरकार र आन्दोलनरत कर्मचारीबीच १९ बुँदे सहमति

काठमाण्डु - सरकार र स्थानीय तहका कर्मचारीबीच सहमति भएको छ । २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच तीन चरणको वार्तापछि शनिबार राति १९ बुँदे सहमति भएको हाे । सहमति पत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन् । आन्दोलनरत कर्मचारीले सङ्घीय निजामती सेवा…