लोकसेवाको भर्ना स्थगित गरौंः जनार्दन शर्मा

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले लोकसेवाको भर्ना स्थगित गर्न माग गरेका छन् । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत रहेका शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको भन्दै तत्काल स्थगित गर्न माग गरेका हुन् । उनले भर्ना…