‘उदण्ड’ मेयरकाे प्रश्नः केपी ओली, द्वारिकलाल चौधरीलाई कारबाही गर्ने हिम्मत छ ?

काठमाडौं – इटहरी महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की स्वीकार गर्दै उनले राज्यलाई समेत चुनौती दिएका छन् । उनले एक राष्ट्रिय टेलिभिजनमार्फत पत्रकारलाई खुलमखुल्ला कालोमसो दल्ने धम्की दिए । टेलिभिजनमार्फत राज्यलाई नै चुनौति दिँदै उनले भने, ‘पत्रकारलाई कालोमसो दल्छु, कसले गर्न सक्छ मलाई कारबाही ?’ भन्दै राज्यलाई नै चुनौती दिए । मेयर चौधरीले पत्रकारको…