काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनले धेरै ठुला राजनीतिक परिवर्तन ल्याए पनि सामाजिक सांस्कृतिक व्यवस्थामा परिवर्तन आउन नसकेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘इभा म्यासेल सामाजिक न्याय पुरस्कार’ वितरण समारोहमा बोल्दै दाहालले आफूहरु जनयुद्ध जितेर नभै सम्झौता गरेर आएका कारण चाहेजस्तो परिवर्तन गर्न नसकेको बताए ।…